![](https://newspolar.com/wp-content/uploads/2022/07/india-embassy-of-nepal.jpg)
काठमाडौँ । काठमाडौँको लैनचौरमा रहेको भारतीय दूतावासभित्र एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँले गाली हानी आत्महत्या गरेका हुन् ।
अहिले घटनास्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको छ । घटनाको अनुसन्धान भइरहेको छ ।