८ माघ २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मादीनदीले बगाएका बालक अझै भेटिएनन

तनहुँ । तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् । प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् । उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित

गण्डकी । कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौँ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको

कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि

काठमाडौँ: कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरि आयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास !

अमेरिकी जासुसी संस्था एफबीआईका अनुसार ट्रम्पको हत्या गर्ने प्रयास भएको जस्तो देखिन्छ । अलजजिराले ट्रम्प दोस्रोपटक हत्या प्रयासबाट जोगिएको जनाएको

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको…

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका

भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो

मनाङ । माथिल्लो मनाङमा यतिखेर भाषाशैली जोगाउन मनाङ्गे भाषाको म्युजिक भिडियोको छायांकन भइरहेको छ । देशका विभिन्न ठाउँमा स्थानीय भाषा

पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं । लेखक तथा पत्रकार सुधीर शर्माका दुई पुस्तक सार्वजनिक भएका छन् । नेपाल–चीनबारे इतिहासदेखि वर्तमानसम्मका राजनीतिक र सांस्कृतिक सम्बन्धका

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको

तिलिचोको बाइस घुम्ती काट्ता

सफल हुनका लागि मानिसमा धैर्य र साहस पनि चाहिँदो रहेछ । त्यो पाटनको सिधा बाटो हिड्दा वरीपरीका हिमालको सुन्दरताले मन

नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक

राँझा, (बाँके) । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु

रवि लामिछानेलाई दोषी ठहर्‍याउँदै आज प्रतिवेदन बुझाइने

प्रतिवेदनमा हस्ताक्षर गर्न आज बिहान ११ बजे समितिको बैठक बस्दै छ । १ बजे सभामुखलाई बुझाउने तयारी छ ।

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस पटकको इन्द्रजात्रामा अनुपस्थित रहने हुनु भएको छ । मेयर बालेन यति बेदा

काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित)

काठमाडौँ ।सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरूवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठक परियार सहित ४०

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अझै समस्यामा

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा अहिले पनि विभिन्न समस्या भोग्दै आएका छन् । मितेरी

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान…

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।