६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस पटकको इन्द्रजात्रामा अनुपस्थित रहने हुनु भएको छ । मेयर बालेन यति बेदा व्यक्तिगत कामका लागि भारतको बैंगलोर पुग्नु भएको छ । उहाँ इन्द्रजात्राको साँझ मात्र काठमाडौ फर्कने जनाईएको छ ।

मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ । प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ ।

उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् । इन्द्रजात्रामा प्रधानमन्त्रीलाई स्वागत गर्नु पर्छ भनेर यो बर्षको ईन्द्रजात्रामा मेयर बालेन उपस्थित नहुने भएको हुन सक्ने जनाईएको छ ।