५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध सडक रातिदेखि सञ्चालनमा

मध्यविन्दु, (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९:०० बजेदेखि सञ्चालनमा आएको हो । विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय

वीरगञ्जमा कर्फ्यु जारी

पर्साको वीरगञ्जमा कर्फ्यु जारी गरिएको छ । आज दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो

समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रिकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो । आगलागी

शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म आफूहरु कार्यक्षेत्रमा नफर्किने बताएका छन् ।

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव विस्तारै देखिने अवस्थामा रहेको छ । “शिक्षामा गरिएको लगानीको प्रतिफल

वर्ष २०८१ मा नेपालमा प्रमुख घटनाहरु के–के भए ?

अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो ।

तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई कोषाध्यक्ष श्रेष्ठले निःशुल्क…

पाटन । तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको

काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ । काठमाडौँसहित देशका केही भू–भागमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा

तीनकुने हिंसाको मुद्दालाई किन डाइभर्ट गर्दैछ सरकार ?

आफ्नै गल्ती सार्वजनिक गर्न न्यायिक आयोग बनाउन सरकारले पक्कै पनि पहल गर्ने छैन । किनकी उसले गल्तीको जिम्मेवारी आफूले लिनुपर्ने

दुर्गा प्रसाईंविरुद्ध कुन–कुन कसुरमा हुँदैछ अनुसन्धान ?

संगठित समूहको अगुवालाई समेत अनुसन्धानमा तान्न सकिने व्यवस्था भएकाले प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत दायरामा ल्याउन सकिने गरी संगठित अपराध

सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त

त्यसैगरी सांसद सूर्य थापाले आज उहाँको निवासमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद

बर्मा गए कर्म सँगै

मेरो बुबाले भन्ने गरेका दुई वाक्य मेरा लागि सधै प्रेरणादायी रहेका छन् । पहिलो हो– ‘बर्मा गए कर्म सँगै ।’

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा

शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण

पाल्पा । यसवर्ष रामपुर शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको छ । रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको

जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ

काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट

बेलायत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको

दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु

राजतन्त्र पुनस्स्थापना जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईँको म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको छ ।