२७ भाद्र २०८३, शनिबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्घटनामा वडासचिवको मृत्यु

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नंको मोटरसाइकल आफैँअनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा

स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

किलचोक अकला मन्दिरः जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ

गण्डकी । तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नवलपुर । नवलपरासी–बर्दघाट–सुस्तापूर्व को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय

पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी

बेनी । दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४

मुस्ताङमा पर्यटकको चाप बढ्यो

गलेश्वर । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ ।

गुडिरहेको ट्रकमा ब्याट्रीको तार सर्ट भई आगलागी

चितवन । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै

घरमा नै सुरक्षित गर्भपतन सेवाः सेवाग्राहीलाई जानकारी छैन

काठमाडौँ । आवश्यक सूचना तथा जानकारीको अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुन सकेको छैन । सरकारले

मुस्ताङमा पर्यटकको चाप बढ्यो

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर पाँच वर्षीय बालकको मृत्यु

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु

प्रवणानन्द आश्रमका बालबालिकालाई सरु माताजीबाट भोजन

नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गराइने यस आश्रममा बालबालिकालाई व्यवहारिक शिक्षादेखि अन्य निजी विद्यालयमा पढाइने पाठ्यक्रमहरु अध्यापन गराउने गरिएको

तनहुँको गुणादीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्ड अन्तर्गत आज म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मार्च २१ गतेदेखि मुम्बईमा र मार्च २५ देखि बैङ्लोरमा हप्तामा…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताउनुभएको छ ।

ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको

राजस्व छली गरेकामा राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको कसुरमा एक भारतीय नागरिकविरुद्ध आज उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, सुन्दरीजल तनावग्रस्त

प्रहरीले स्थानीय समुदायमाथि अश्रुग्याससमेत प्रहार गरेको छ । स्थानीय समुदायका अनुसार टिपरले ब्याक गरेको बताएका छन् । घाइते घिसिङको नेपाल

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

काठमाडौँ । सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको