© 2023
रुपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताउनुभएको छ । ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उहाँले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उहाँको भनाइ थियो ।

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका

चालु आवमा योजना कार्यान्वयन र आगामी वर्षको बजेट न्यायोचित विनियोजनको सुनिश्चितता नभै सभा वस्न नदिने भन्दै अधिकृतको कार्यकक्षमा वडा अध्यक्षहररुले

करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा आज राष्ट्र प्रमुखको

काठमाडौं । विश्वकपको फुटबलको समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो

कर्णाली। कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमानसहितको आगामी आव २०८३/ ०८४को बजेटमाथि छलफल कर्णाली प्रदेशसभामा जारी रहेको छ ।

काठमाडौँ। नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद्

यसले हर्मुजको जलडमरूमध्य पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा ६० दिने वार्ता अवधि सुरु गर्ने कार्यका लागि

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामूहिक आवास निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत निर्माणको पहिलो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ

काठमाडौँ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही

बागमती। हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ । बक्यौता

भरतपुर। यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित

विभागका अनुसार लक्ष्मी ई–मोबिलिटी, साइमेक्स इन्क, सिजी मोटर्स, पुजा इन्टरनेसनल नेपाल, पुजा कन्ट्रक्सन नेपाल तथा एजेन्ट नम्बर २४८, ८३३ र

काठमाडौँ। यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ ।

मकवानपुर। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहापालिकाको विभिन्न वडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण

कञ्चनपुर। अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ ।

बैतडी। बैतडीको शाहीलेक क्षेत्रमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका