७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले पृथ्वीजयन्तिमा विदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा

बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय

गलकोट । एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२

चिसो बढेसँगै हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकोट । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाउनुभयो । चिराइतोबाट

नेपालको बैंकिङ्ग क्षेत्रमा नयाँ इतिहास निर्माण : चन्द्रप्रसाद ढकाल

बैंकहरु ससाना रहँदा आजको आवश्यकतानुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी संख्यामा बैंकहरुको सहकार्य आवश्यकता पर्ने हुँदा कठिनाई भोग्न

आजको मौसम अपडेट

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ

मानव अधिकार आयोगद्वारा सरकारलाई पत्राचार

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

भारतीय नागरिक दम्पती पक्राउ

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् ।

सिरहाको मिर्चैया तनावग्रस्त: पाँच राउण्ड गोली चल्यो, शिक्षिका र प्रिम्सिपल…

लाहान । सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । शुक्रबार विद्यालयमा छँदा

शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने इन्पेक्टरमाथि छानबिन सुरू

काठमाडौँको शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि छानबिन थालिएको छ ।

तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख कमाइ

गलकोट । विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडौँमा मौरीपालन तालिम

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय

आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १

निर्मला कुर्मी प्रकरण: आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुन्धानमा

डेढ सय विद्यार्थी एउटै कक्षामा

गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ

सरकारलाई डा. केसीको प्रश्न– सरकारमा अपराधीको ठाउँ कहाँ हो ?

बिरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधिलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको

विधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

गण्डकी । पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी हुनुहुन्छ । घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको

राष्ट्रिय गानका क्रममा सुडानका राष्ट्रपतिले पाइन्ट भिजाएपछि…

उत्तर अफ्रिकी देश दक्षिण सुडानमा विवादास्पद फुटेज बाहिरिएपछि ६ जना पत्रकार पक्राउ परेका छन् । भिडियोमा दक्षिण सुडानका राष्ट्रपति आफ्नो

पानी भनेर स्पिरिट खाँदा सिरहामा एक छात्राको मृत्यु

काठमाडौँ । पानी भनेर स्पिरिट खाँदा सिरहाको मिर्चैया नगरपालिका–६ मा एक छात्राको मृत्यु भएको छ । सगरमाथा उच्च माविमा अध्ययनरत

मह बेचेर वर्षिक रु ३५ लाख आम्दानी

पर्वत । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको