© 2023
ललितपुर। रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन् । उनीहरुको जनाको खोजी कार्य जारी छ । सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन् । भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार

काठमाडौँ। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः उल्लेख्य वृद्धि भएको जनाउँदै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा

काठमाडौं । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ लिटिल मास्टरको उपाधि हर्षिल आचार्य र लिटिल मिसको उपाधि युनिशा

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ

काठमाडौँ। नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सरकारले निर्माण गरिरहेका आधारभूत अस्पतालबारेको यो दोस्रो स्टोरी हो । यसको पहिलो भाग : दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन्

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको टिप्पणी गर्नुभएको

काठमाडौँ। अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) का लगातार तेस्रो जित निकाल्दै सीधै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ

काठमाडौँ। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादप्रति प्रश्न उठाउँदै १५ औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधवार

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताउनुभएको छ ।

स्वास्थ्य बीमा, विशेषज्ञ सेवा, उपकरण सञ्चालन, सेवाग्रहीप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले गर्ने व्यवहारका बारेमा सुनिएका गुनासा, उठेका प्रश्न र राखिएका

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त हुनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान

बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन् । बाख्रा चराउन

रसुवा। दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ

गोरखा। मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनःसञ्चालनमा ल्याएका छन् । चुमनुब्री गाउँपालिका–४

तनहुँ। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा

काठमाडौं । गत भदौ १० गतेको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै पहुँच मार्ग पुनर्निर्माणको

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा