२ आश्विन २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले स्रोत नखुलेको रु ३४ लाख ९५ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन् । काठमाडौँ महानगरपालिका–२९, अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

चितवन। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान

पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट

काठमाडौँ। नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय समाचार समिति (रासस) परिवारसहित बाढी प्रभावित पत्रकार कालिका खड्कालाई भेटी सहानुभूति

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

काठमाडौँ। बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले

बाढीको पानी घट्यो, जोखिम घटेन

विपद्को समयमा एउटै संस्था वा निकायले सबै आवश्यकता पूरा गर्न सक्दैन। त्यसैले सरकारको नेतृत्व, नागरिक समाज संस्थाको समुदायसम्म पहुँच र

जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह

काठमाडौँ । जुम्लाको स्याउ उत्पादन तथा बजारीकरणमा देखिएका समस्या समाधानका लागि आधुनिक शीतभण्डार, सडक पूर्वाधार र व्यवस्थित बजारको आवश्यकता रहेको

साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

गत आर्थिक वर्षको साउनमा उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो । यस वर्ष खाद्य तथा पेय पदार्थको मूल्यमा भएको वृद्धिले

साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

गत आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले वृद्धि

वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडाैँ । वागमती प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रमा आलेमगर मन्त्रीमा नियुक्त हुनुभएको छ । आलेमगरलाई कृषि, पशुपंक्षी, वन

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन वटा संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भएका छन्। मन्त्रिपरिषद्को

रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन…

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माणका

प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, २४ मा राष्ट्रसंघ महासभालाई…

परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहले महासभाको साधारण बहसमा २४ सेप्टेम्बरमा सम्बोधन गर्नुहुनेछ । उहाँको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल

पर्साबाट दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद

काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १० लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा

युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन…

काठमाडौं । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले युरेनियम, रेयर अर्थ एलिमेन्ट, रणनीतिक तथा रेडियोधर्मी खनिजको उत्खननका लागि विभागले

आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको…

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि (एआरटी), आईयूआई, आईभीएफ तथा सरोगेसीलाई स्पष्ट कानूनी दायरामा ल्याउन चालु

जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र…

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले जेन–जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका

मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाईको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित

प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। प्रधानमन्त्री शाहले बोलाउनुभएको बैठकमा समसामयिक

जेन्जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह : ‘स्वदेशमै रोजगारी सिर्जना गर्न…

उहाँले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो। दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न सके