२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय साइवर सूचना केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा विद्युतीय सूचना प्रणालीको सुरक्षाका लागि सो केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ । सङ्घीय संसद्को

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

काठमाडौँ । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन

शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाकोे आकस्मिक अनुगमन

भक्तपुर । शिक्षा तथा खेलकुदमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीको आकस्मिक अनुगमन गर्नुभएको छ । विद्यालय तहको

स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

राजविराज । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

अब ६८ वर्ष पुगेकाले सामाजिक सुरक्षा भत्ता पाउने: रकम भने…

सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिनुभयो

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष पूरा गरिने

काठमाडौँ । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले

झण्डै दुई दशकदेखि सञ्चालनरत राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्था यस्तो…

– नारायण ढुङ्गाना काठमाडौँ । मुलुकको आर्थिक विकास र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका

जलिरहेको अवस्थामा देखा पर्यो तारा एयरको विमान

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा

निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन

काठमाडौँ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार माईतीघर मण्डलामा

अनुमति लिएका व्यक्तिले मात्रै जग्गाको कारोबार गर्न पाउने

बदेखि सरकारसँग अनुमति लिएका आधिकारिक व्यक्ति र कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउने भएका छन् ।

चालु आ.व.मा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब…

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ । आइतबार अर्थमन्त्री

प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ गर्न आग्रह

मोरङ । प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ । किरात

सरकार प्रेस अभिव्यक्ति र स्वतन्त्रताप्रति प्रतिबद्ध छ: प्रवक्ता कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामुदायिक

स्थानीय भन्छन्- ‘औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज’

बलेवा । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको

१२ झोलङ्गे पुल निर्माणको लागि ४८ जनालाई तालिम

दैलेख । पूर्वाधार विकास कार्यालयको आयोजनामा जिल्लाका नौ गाउँपालिकाका १२ युवालाई झोलङ्गे पुल निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ । प्रदेश सरकारको

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

– भीष्मराज ओझा काठमाडौँ । नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ

औलो क्रमशः नियन्त्रणमा

काठमाडौँ । आर्थिक सर्वेक्षणमा औलो नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार

नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १०

सम्पर्कविहीन तारा एयरको विमानमा एकैघरका चार जना

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा एकै परिवारका चार जना यात्रु रहेको पाइएको छ । सम्पर्कविहीन सो