५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
चट्याङ लागेर एकको मृत्यु

ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर

चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको…

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीमा ठगी गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेसँगै चितवन क्षेत्र

प्रधानमन्त्री ओली न्युयोर्कमा

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको

मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ?…

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने गरिएको छ । यो दिन कुनै पनि पाठ्यपुस्तक अध्ययन गराइँदैन

‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उहाँलाई

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने

भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ । यही असोज ६ गते आइतबार अमेरिकाको स्थानीय

एरिका ऐतिहासिक स्वर्णनजिक

फाइनलमा स्थान सुरक्षित गरेसंगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

एजेन्सी । युक्रेनले शुक्रबार रुसी मुलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका लागि “खतरा” रहेको भन्दै आफ्नो सरकार,

चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार छ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । उक्त

महिला फुटबलः एपिएफ विजयी

काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित

क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा

एजेन्सी । दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

एजेन्सी । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन्

प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा

पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने

एजेन्सी । भारतीय टोलीका पूर्व ब्याटिङ प्रशिक्षक विक्रम राठौरलाई आईपीएल फ्रेन्चाइज राजस्थान रोयल्सले ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । आईपीएल

अमेरिकामा संविधान दिवस मनाइयो

टेक्सस । अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १०…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १०

‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने

काठमाडौं। सामाजिक सञ्जालमा चर्चित ‘मुभी लभर्स ग्रुप’ले असोज ८ गते चलचित्र ‘आँखा’को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको

सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत अपचलन विशेष छानबिन समितिमा दिएको बयान सार्वजनिक

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारीको रकम हिनामिनाबारे गठित संसदीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक भएको छ ।