२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना…

बेइजिङ। चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् । पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९

गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने

रियाद। गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूले व्यक्त गरेका योजनाहरूको यस क्षेत्रका विभिन्न आठ इस्लामिक र अरब मुलुकहरूले आइतबार

न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी

काठमाडौँ। संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’

भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप…

काठमाडौं । भदौ १० गतेको विपद्मा दिवंगत भएकाहरूको पुण्यस्मरण, बेपत्ता भएकाहरूको सकुशलताको कामना तथा राष्ट्रमा शान्ति, सद्भाव र ऐक्यबद्धताको भावना

गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा बाढी तथा पहिरोबाट ठूलो भौतिक क्षति भएपछि गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा तत्काल राहत

राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग

पाठकले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीका सबै पद तथा पार्टी सदस्यसमेत नरहने घोषणा गरेका हुन् । उनी

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी कृत्रिम बुद्धिमत्ता एआईमार्फत निर्मित भ्रामक तथा

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग

नुवाकोट । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, जनप्रतिनिधि तथा अन्य सेवाकर्मीका लागि मोबाइल

बाढीले मनास्लु पदमार्ग अवरुद्ध

काठमाडौं । बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा

ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई…

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत्

नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी

काठमाडौं । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो

भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा

मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता…

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा मानव अधिकार अभियन्ता मोहना अन्सारीले वर्तमान सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता

कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन

सडक विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार कृष्णभीरको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पहिरोको स्थायी समाधानका लागि सुरुङमार्ग निर्माण वा

आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन…

विपद्को यस घडीमा यस वर्षको दशैँ, तिहार लगायतका कुनैपनि चाडपर्वमा विश्राम नलिई काम गर्ने प्रतिवद्धता थापाले व्यक्त गर्नुभयो

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक

जिल्ला प्रशासन कार्यालय चितवनले कृष्णभीरमा सडक मर्मत भइरहेका कारण उक्त सडकखण्डमा सवारी आवागमन बन्द रहेको र त्यसको प्रत्यक्ष प्रभाव नारायणगढ–मुग्लिन

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार…

पछिल्लो तीन दिनमा चार जनालाई जीवितै उद्धार गरिएको सरकारले जनाएको छ । सेप्टेम्बर ४ मा अपर त्रिशूली–३ए को सुरुङबाट दुई

बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत…

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल

भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा

विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक…

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा भइरहेका प्राकृतिक विपद् र त्यसबाट भएको क्षतिबारे गम्भीर समीक्षा तथा निष्पक्ष बहस