© 2023
दमौली । पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता,

दमक, माघ ६ । दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २४ गते जलेको आफ्नो घर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन्।

लिङ्देनले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

साहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि लगाइएको अभियोग संशोधनविरुद्ध दायर मुद्दा सर्वोच्च अदालतमा पेश हुने भएको

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ।

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार

राप्रपाको तर्फबाट काठमाडौं ५ मा कमल थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सिरहा । उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं

प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ मंगलबार हुने भएको छ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन्।

नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्।

काठमाडौं, माघ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई नेपाली जनताका लागि ‘विशेष दिन’ को रूपमा व्याख्या

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ , ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि १४० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।