१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खाँदबारी प्रमुखमा गठबन्धन विजयी

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी हुनुभएको छ । उहाँले आठ हजार ३४ मत ल्याउनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याउनुभयो । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख हुनुभएको थियो । उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य

अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको महत्व: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको

भरतपुरमा सुवेदीको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका

म्याग्दे गाउँपालिका अध्यक्षमा एमाले विजयी

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ

मकवानपुरगढीः विदुरभन्दा दोर्जे लामा १५७३ मतले अगाडि

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १, २, ७

भरतपुरमा रेनुलाई झिनो मतान्तरको अग्रता, रेनु ३५७८, विजय सुवेदी ३५७५

चितवन । यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु

काठमाडौं महानगर: बालेन ५६६५, स्थापित ३०४६

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५६६५ मत प्राप्त गर्नु भएको छ ।

गणना सकिँदा रुख अगाडि, घोषणा गर्दा छाताको जीत !

शनिबार बेलुका सम्पन्न मतगणनाको वास्तविक तथ्यांक फेरबदल गरी कर्मचारीले जितेको उम्मेदवारलाई १ मतले पराजित घोषणा गरेको भन्दै पुन मतगणनाको माग

डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी

डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मत सहित विजयी हुनु

रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी

रोल्पाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका सुरेन्द्र थापा घर्ती ७ हजार ६०३ मतप्राप्त गर्दे बिजयी

काठमाडौं महानगर: बालेन ५३५५ ,स्थापित २८७९

काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५३५५ मत प्राप्त गर्नु भएको छ । एमालेका मेयरका

पोखरामा धनराजको अग्रता कायमै

पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ८ हजार ६ सय ९३ मत गणना हुँदा

रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको

रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको

काठमाडौं महानगरपालिकाः बालेन साह ४२५९, केशव स्थापित २२३७

काठमाडौं महानगरपालिका प्रमुख पदको पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ४२५९ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगर प्रमुखमा नेकांका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।

hetauda
हेटौँडा उपमहानगरपालिका: राप्रपाका सिंहको अग्रता

हेटौँडा उपमहानगरपालिकाको मतगणनाको पछिल्लो परिमाणअनुसार प्रमुख पदमा राप्रपाका दीपकबहादुर सिंहले २७१० मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिकाको वडा नम्बर १को वडाध्यक्ष मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी

काठमाडौं महानगरपालिकाः बालेन शाह ४१३९ केशव स्थापित २१२८

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४१३९ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो मतले अग्रस्थानमा

भरतपुरमा रेणुसँग विजयले अग्रता बनाए

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।