• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

हेटौँडा उपमहानगरपालिका: राप्रपाका सिंहको अग्रता



hetauda

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको पछिल्लो परिमाणअनुसार प्रमुख पदमा राप्रपाका दीपकबहादुर सिंहले २७१० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले २६६९ मत प्राप्त गर्नुभएको छ भने एमालेका अनन्त पौडेलले २४८४ मत प्राप्त गर्नुभएको छ ।