२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

काठमाडौँ । चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरुवातसँगै बालबालिकामा ‘रोटा भाइरस’को सङ्क्रमण देखिने

मन्त्रिपरिषद् बैठक: ७ सचिवको सरुवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’को सुरुवात

टाइम कार्ड मा कार्यलयले दिने सेवाको प्रकार , कोठा नं , आबबश्यक कागजजात सबै पेश गरेको समय , सेवा प्राप्त

माघको पहिलो सातादेखि ग्वार्कोमा फ्लाइओभर निर्माणकार्य सुरु हुने

काठमाडौँ । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक

पानी नपरेका कारण प्रदूषण बढ्यो

काठमाडौँ । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौँ उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ

शीतलहरसहितको जाडोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । दिनभरि

थारु र मगर बस्तीमा माघेसङ्क्रान्तिको चहलपहल

महोत्तरी । मधेसमा माघेसङ्क्रान्ति पर्व नजिकिएसँगै यहाँका आदिवासी थारु र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू

अमेरिकास्थित नेपाली राजदूतावासको काम: कर्मचारी पैसा हराउने सेवाग्राहीले तिर्नुपर्ने

सेवाग्राहीहरुले मनी अर्डर बनाइएको स्थान, समय र व्यक्तिका बारेमा पठाउन भनिएको विवरणहरु पठाइसकिएपछि पनि पटकपटक इमेल र फोन गर्दै आफूहरुलाई

छात्रालाई साइकल वितरण

भालुवङ । दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ

सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो

अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तथा सङ्क्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष

आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी

१६ करोडको विद्युत बक्यौता तिर्न युनाइटेड सिमेन्टलाई अदालतको आदेश

धादिङ । धादिङको धुनीवेँसी नगरपालिका- ९ जुगेडीमा रहेको युनाइटेड सिमेन्ट उद्योगलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

रेसुङ्गा । गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

काठमाडौँ । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको…

काठमाडौँ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना

उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने…

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार नेपाल चेम्बर

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा रु ८३ करोड ५० लाख ८४

रसुवागढी नाका: तीन सयभन्दा बढी सवारी साधन आयात

रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत

हात्ती गाउँ प्रवेश गर्न थालेपछि स्थानिय त्रसित

उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश

अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी

मध्यविन्दु । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी