• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’को सुरुवात



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ किसिमका सेवामा “टाइम कार्ड” लागू गरेको छ ।

टाइम कार्ड लागू भएपछि उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले अवलोकन र निरीक्षण गर्नु भएको छ।

टाइम कार्ड मा कार्यलयले दिने सेवाको प्रकार , कोठा नं , आबबश्यक कागजजात सबै पेश गरेको समय , सेवा प्राप्त हुने समय र कर्मचारी नाम तथा पद उल्लेख छ ।