२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओलीमाथी प्रम देउवाको व्यंग्यः परमादेशकै कारण सँगै काम गर्न पायौं

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको बताउनुभएको छ । शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंकित गर्दै सरकार मात्रै होइन

प्रधानन्यायाधीश जबराको पुरक बयान सकियो, प्रतिवेदन संसद सचिवालयमा आजै दर्ता…

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितिले लिइरहेको पुरक बयान सकिएको छ ।

प्रतिनिधिसभा बैठकः शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौं । आज शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा

हेबिवेट नेता गगन र राजन भट्टराईसँग काठमाडौं क्षेत्र नं ४…

काठमाडौंः काठमाडौं क्षेत्र नं ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द नेपाली

अध्यात्मवादले समाजमा विभेद र अपमान गर्छः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिनुभएको छ ।

अछाम पहिराको घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको…

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा

एमालेको पदयात्रा- गठबन्धनले देशलाई ओरालोतिर लग्योः अध्यक्ष ओली (फोटो फिचर)

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) शुरु गरेको हो । पदयात्रा बिहान ७ बजेबाट

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८

महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा शनिबार निर्णय गर्ने

महाअभियोग सिफारिस समितिले प्रतिवेदनको विषयमा भोलि (शनिवार) बस्ने बैठकले निर्णय गर्ने भएको छ ।

महाअभियोगको प्रतिवेदन संसद सचिवालयमा भोली नै पेश गर्न नसकिने एमालेको…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा भोली (शनिबार) नै

संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

तीन वटा विधेयक पारित गर्दै प्रतिनिधिसभाको बैठक सकियो, भोलि दिउँसो…

प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ ।

डेङ्गु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । मुलुकका अधिकांश जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेकाले तत्काल नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको

महानगरले चलायो नयाँ बानेश्वरमा डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिकाभित्रका अनधिकृत संरचना हटाउने सिलसिला जारी राखेको छ । यसै सन्दर्भमा अहिले महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका

विसं २०७४ को बन्दसूची कायम नरहने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष(भिडियोसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ ।

ओलीको बिदाइ सम्बोधन : भोलिदेखि हामी संसद्मा उपस्थित हुनेछैनौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसद्हरुलाई बिदाइ सम्बोधन गर्दै प्रचलनअनुसार भोलिदेखि आफूहरु

दलहरुले अघिल्लो निर्वाचनमा बुझाएको बन्दसूची असोज १ देखि खारेज हुँदै

काठमाडौँ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची भोलि असोज १ गतेदेखि स्वतः खारेज हुने भएको छ । निर्वाचन

मानेनन् चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर गर्न

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो बयानमा हस्ताक्षर गर्न मानेका छैनन् । महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अहिले बैठक चलिरहेको