१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यार्थीहरुलाई सहुलियत दरमा ग्याँस उपलब्ध गराउन अनेरास्ववियूको सरकारलाई एक हप्ते…

काठमाडौं । सत्तारुढ दल नेकपामा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउन माग गरेका छन् । विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको हो । अनेरास्ववियू र

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी

जेरुसेलम । इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले

‘दाल भात तरकारी’ देशैभर हाउसफुल

शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘दाल भात तरकारी’ले देशभर हाउसफुल व्यापार गरेको छ । अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले

एक नम्बर प्रदेशको राजधानी धरानलाई तोक्नुपर्ने माग गर्दै सिट्टी जुलुस

धरान । एक नम्बर प्रदेशको राजधानी धरानलाई तोक्नुपर्ने माग गर्दै धरानबासीहरुले सिट्टी जुलुस निकालेका छन् । धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड

काठमाडौं । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि

इरानका राष्ट्रपतिका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजाय

काठमाडौं । भ्रष्टाचारको अभियोग लागेका इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ । ‘कतिपय

सरकारी वेबसाइट र सर्भरमा समस्या, देशभर काम प्रभावित

काठमाडौं । सरकारी वेबसाइट तथा सर्भरमा समस्या देखिएपछि आइतबार बिहानैदेखि सरकारी कार्यालयबाट हुने कामकाज प्रभावित बनेको छ। सरकारले विभिन्न सेवालाई

तत्काल पार्टीको महाधिवेशन गराउन पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल पार्टीको महाधिवेशन माग गरेका छन् । दिवंगत कांग्रेस नेता एवम् पूर्वमन्त्री

भालभेर्दोले भन्छन् : मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडी हुन्

काठमाडौं । स्पेनिस महारथि बार्सिलोनाका का प्रशिक्षक अर्नेष्टो भालभेर्दोले मेस्सी सबैभन्दा माथिल्लो स्तरका खेलाडी रहेको बताएका छन् । च्याम्पियन्स लिग

प्रचण्डले सीता दाहालसँग विहे गर्दै

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो विवाह गर्ने भएका छन् । स्रोतका अनुसार दाहालले आगामी

लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

बर्दिया । बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा,

कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

काठमाडौं । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी

जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरेको छ ।

५२ तालिबानी लडाकू मारिए

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय

फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

खुलान । बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण

सरकारले ल्याएको नीति तथा कार्यक्रम निद्रामा भाङ खाएर लेखे :…

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम निद्रामा भाङ खाएर लेखेको आरोप लगाएका

८१८ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक शतिश कुमार अरोरा

मेरो सरकार भन्नु ‘बेलायती महारानी’को शैली : सभापति देउवा

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताएका छन्

नर्सहरु भन्छन् : स्वास्थ्य मन्त्रालयले नै ज्यादती र दमन गरे,…

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड,

देउवाको दुखेसो : न्यानो स्याटलाइट मेरो पालाको हो, केपी सरकारले…

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको जनाएका छन् । उनले आफ्नो