२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिबाट प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणालाई सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो आयोजित एक समारोहमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिसमक्ष शपथ लिनु भएको हो । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर

सर्वोच्चले दिएन अन्तरिम आदेश, रवि लामिछानेलाई शपथ लिन बाटो खुला

सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खोलिदिएको छ ।

रविसहित सबै नेताको चुनावी विवादको सुनुवाइ संवैधानिक इजलासमा

सर्वोच्चको संवैधानिक इजलासले बुधबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएका विवादहरुलाई सुनुवाइ गरेको छ । चुनावी परिणाममा असन्तुष्ट नेताहरुले चुनावमा

पार्टीलाई व्यवधान मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ । बुधवार

बन्दकोठामा आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे सहमति भए कांग्रेसले बोक्दैन– गगन…

“सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस

निर्वाचनको पवित्रता र सांसदको गरिमामा खोट लाग्ने काम भयो– गगन…

उहाँले भन्नुभयो, “निर्वाचनमा जित हार स्वाभाविक हो तर जुन कार्य भयो त्यो स्वाभाविक थिएन, फोटो खिच्ने साथीहरुले कतै प्रमाण पेश

शक्ति बाँडफाँट विषयमा गठबन्धन बैठक बस्ने तयारी

यसअघि सांसदहरुको शपथ ग्रहणपछि मात्र शक्ति बाँडफाँटको विषयमा छलफल गर्ने तयारी थियो । सांसदहरुको शपथ पुस ७ गते अर्थात बिहीबार

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

देउवाले ६४ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदबार गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा ८९ जना सांसदहरुले मतदान

कांग्रेस संसदीय दलको निर्वाचनः मतदान सम्पन्न, गणना केही बेरमा सुरु…

निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीका अनुसार सम्पूर्ण मत खसेको र अहिले मुचुल्का उठाएर गणनाको तयारी थालिएको छ ।

संसदीय दलको निर्वाचनमा भोट हालेको तस्बिर सामाजिक सञ्जालमै पोस्ट गर्न…

नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताको उम्मेदवार गगन कुमार थापाले निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।

गगनको अपिल: लोकतन्त्र, संविधान र भावी सन्तानको लागि बिवेकको मत…

नेपाली काग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र, संविधान र भावी सन्तानको लागि बिबेकको मत प्रयोग गर्नु सांसदहरु लाई आग्रह गर्नुभएको छ

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी

काठमाडौं । तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा

कांग्रेस संसदीय दलको चुनाव आज

नेपाली कांग्रेसले आज बुधबार संसदीय दलको नेता चयन गर्दैछ ।

राष्ट्रपतिबाट ज्येष्ठ सदस्य राणालाई बुधबार शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरालाई पद तथा गोपनीयतको शपथ दिलाउनु हुने भएको छ

संसदीय दलमा देउवाको दुई तिहाई आउने बालुवाटारको दाबी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोली हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार

संसदीय दलमा देउवाको दुई तिहाई आउने बालुवाटारको दाबी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ

काँग्रेस संसदीय दलको अन्तिम नामावली ५ः४५ बजे नै प्रकाशन हुन्छः…

नेपाली काँग्रेसका नेता भीष्म आङ्दम्बेले नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि दुई नेताहरुको उम्मेदवारी परेको बताउनुभएको छ ।

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँः शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ