९ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक चीन नीतिमा नेपाल छ कि छैन ?- देउवालाई ओलीको…

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री उज्रा जिया तिब्बती शरणार्थी क्याम्प गएकामा आपत्ति प्रकट गरेका छन् । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सरकारले छद्म विदेश नीति लिएको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे, “नेपाल एक चीन नीतिमा छ कि

बागमती प्रदेशको निकायमा ७२ करोड बेरुजु

बागमती । बागमती प्रदेशको सरकारी निकायमा रु ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौँडामा आयोजित सुशासनका लागि संसद्,

संसदमा केपी ओली: नीति तथा कार्यक्रममाथि छलफल -लाईभ

काठमाडौं । प्रमुख प्रतिपक्षदलका नेता एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सरकारको कडा आलोचना

सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको

टेक्सास गोलीकाण्ड : अमेरिकाका रुवाबासी तस्बिर… प्रियजनसामु विश्वको ‘महाशक्ति’ लाचार

मारिएका सबै विद्यालयको एउटै कोठामा रहेका थिए अमेरिकी अधिकारीहरूले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा मारिएका सबै एउटै कक्षाका रहेको

एक्सपोज नेपालले महिनावारी दिवसमा बृहत साइकल र्याली गर्ने

काठमाडौँ। एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४

बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ ।

निर्वाचन शान्तिपूर्ण नभएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण नभएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको

कर्माचार्य समुदायको पुजारी विद्यापीठ पुनः निर्माण गरिने

भादगाउँ । भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण गरिने भएको छ । भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक

बालेनको विजयमा विशाल र्‍यालीको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जीत सुनिश्चित भएको छ । अब तीन वटा

बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ । पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ छात्र

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको

लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै

लमजुङ । लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख

महावीर पुनलाई पोर्चुगलमा सम्मान

लिस्बन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका

दैलेख बस दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत

कर्णाली । दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको

संसद बैठक बस्दै, आज विपक्षी नेता ओलीले नीति तथा कार्यक्रमबारे…

सरकारले आगामी १५ गते बजेट ल्याउँदैछ । यस नीति तथा कार्यक्रममाथि आवश्यक छलफल गरी संसदले पारित गरेपछि यसैमा आधारित रहेर

पहुँचका भरमा जहाजको टिकट वितरण

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने

नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती शरणार्थीलाई उकास्ने काम भयो: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्साउने गतिविधि गरेको

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा (माओवादी केन्द्र)ले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा रु एक करोड १० लाख बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ