१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बसमा युवतीमाथि दुर्व्यवहारको आरोपमा पूर्वसभासद पक्राउ

ललितपुर । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। सोमबार रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा उनले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका हुन् । यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन। प्रहरीमा उनले खबर गरेपछि

सार्क हस्तकला प्रदर्शनी मङ्गलबजारमा

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन

प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजी इलेक्ट्रेनिक्समा विशेष छुट

काठमाडौं । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससँग सहकार्य

यू–१९ एसिया कप: अन्तिम खेलमा पाकिस्तानको जित, कुवेत अंकविहीन

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा पाकिस्तानले जित हासिल गर्दै यात्रा टुंग्याएको छ । सोमबार

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न मुख्यमन्त्री राउत अस्पताल पुगे

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् । खातुन र उनका आमाबुवालाई

सभामुख महरा र समकक्षी आइरिस सभामुख फरगेलबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेल बीच द्विपक्षीय भेटवार्ता भएको छ । सभामुख

यू–१९ एसिया कप : अफगानिस्तानलाई हराउँदै भारत समूह विजेता

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको

चीन र नेपालबीच तीन सम्झौता, मुस्ताङमा अस्पताल बनाइदिने

काठमाडौं । नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा

२ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्न पर्ने अवस्थाको…

काठमाडौं । २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्न पर्ने अवस्थाको अन्त्य भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी

जिल्ला अस्पतालमा औषधि अभाव

बारा । जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे

प्रदेशबाट रासस बुलेटिन प्रकाशन गर्ने योजना

धम्बोझी । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्माले नेपालगञ्जस्थित रासस कार्यालयको आज निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा

नेप्से घट्ने क्रमले सोमबार पनि निरन्तरता पायो

काठमाडौँ । शेयर बजारमा परिसूचक नेप्से घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । घपरिसूचक नेप्से ९ दशमलव ५४ अंकले

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले यही भाद्र १९ गते चन्द्रागिरि स्थित चन्द्रागिरि

चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने १० महिला पक्राउ

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने क्रममा १० महिला पक्राउ परेका छन् । विवाहको नाममा नेपाली चेलीहरु चीनमा

चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा

काठमाडौँ, तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुग्नुभएको छ

सिद्धार्थ बैंकको शाखा कालोपुल, नरदेवी र दुधौलीमा

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार काठमाडौंको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त

बालविवाह अपराध

विराटनगर । बालविवाहलाई सामाजिक अपराध मानिए पनि अझैसम्म समाजमा यो कुप्रथा विद्यमान छ । बालविवाह गर्ने र गराउने दुवैलाई कानूनबमोजिम

एप्पलले भोलि आइफोन सिरिज सार्वजनिक गर्दै

अमेरिकी टेक कम्पनी एप्पलले भोलि आइफोन सिरिज सार्वजनिक गर्दैछ । एप्पल स्पेशल इभेन्ट भोलि राति १०ः ४५ बजेबाट सुरु हुने

विश्वकप छनोट : नेपालले भोलि चाइनिज ताइपेसँग खेल्दै

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले मंगलबार चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेका रंगशालामा नेपालले घरेलु टोलीसँग मंगलबार

विद्युत प्राधिकरणका प्रमुखसहित २ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्र नवलपरासी (पूर्व) का कार्यालय प्रमुखसहित दुईजनाविरुद्ध मुद्दा दायर