१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकी सेनाबिरुद्ध लडाई जारी राख्ने तालिबानको चेतावनी

काबुल । तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएपछि तालिबानको सो भनाई आएको हो । तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिबानको कब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाई

धितोपत्र बजारः नेप्से घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

जाबो किरा मार्न नसक्ने पनि सरकार: काँग्रेस नेता पौडेल

देशमा डेङ्गुका कारण हजारौ जनताहरु विरामी हुने अवस्था भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कडा रुपमा आलोचना गरेका

पेट्रोलियम पाइपलाइनको उद्घाटन ऐतिहासिक युगको सुरुवात हो: सांसद अधिकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ऐतिहासिक युगको सुरुवात भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको

एनसेलको पक्षमा गरेको निर्णय राष्ट्रघात निर्णय हो: सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले एनसेलकको कर विवादसम्बन्धी भदौ ९ गतेको फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने बताएकी

नेबि संघद्वारा त्रिभुवन बिश्वबिद्धालय परिसरमा बिरुवा रोपेर विपि जन्म जयन्ती…

काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन बिश्वबिद्धालय

चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट

तखारको एक जिल्ला तालिबान लडाकूको कब्जामा

तलुकान । उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका

अलिबाबाको अध्यक्षबाट किन दिए ज्याक माले राजिनामा ?

बेइजिङ – विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिनुभएको छ ।

सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्छ: मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताएका छन् । प्रदेश नं

कर्मचारी व्यवस्थापन गर्न समस्या परेको छः मन्त्री पुन

दमौली । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताएका छन् । अस्पताल

ताजिकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपालले ताजिकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले ताजिकिस्तानलाई १–० गोलले पराजित

१५ लाख रुपैयाँ बराबरको अवैध औषधी बरामद

सिरहा । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १५ लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । सिरहा नगरपालिका

नेपाल र भारतको साझेदारी आयोजनामा मात्र सीमित छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले

राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट नचल्दा जनतामा निराशाः केसी

गाईघाट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै

डेङ्गुबाट १ हजारभन्दा बढी संक्रमित

पोखरा । गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ,

खातुनको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने

दैनिक ४० देखि ५० जना मौसमी ज्वरोका बिरामी अस्पतालमा

सल्यान । जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको

टी–२० क्रिकेटको कप्तानमा अलराउण्डर किरोन पोलार्ड नियुक्त

काठमाडौं । वेष्ट इन्डिजले एकदिवसीय र टी–२० क्रिकेटको कप्तानमा अलराउण्डर किरोन पोलार्ड नियुक्त भएका छन् । यसअघि एकदिवसीय क्रिकेटमा ज्यासन

नेपाल–भारत पाइपलाइन संयुक्त रूपमा उदघाटन

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन्