२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस सांसद शर्माद्वारा गृह र अर्थमन्त्रीको राजीनामा माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । “उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउनको लागि अहिलेलाई

स्वास्थ्य सेवाको विस्तारमा नमूना बन्दै ललितपुर १ वडा

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडाले आ.व. २०८०/०८१ को सुरु देखि नै स्वास्थ्य सेवाको विस्तारमा सक्रिय हुँदै आएको छ ।

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी

महानगरले भत्काएको भद्रकुमारी सेवा सदनमा ‘भद्र घले पार्क’ निर्माण हुने

उहाँले भ्रष्टाचार र अव्यवस्थाले गाँजेको मुलुकको अहिलेको अवस्थामा बालेजजस्तो तेजतर्रार र नौजवान मानिसको खाँचो रहेको बताउनुभयो । उहाँले आफूले भद्रकुमारी

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

देउखुरी । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको

बाद्यवादनमा भविष्य खोज्दै

पाल्पा । सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म

एमालेले सुन प्रकरणलाई लिएर गृह र अर्थमन्त्रीको राजीनामा माग्ने

प्रमुख सचेतक गिरिले भन्नुभयो, ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरूको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर

यस वर्ष पर्याप्त मात्रामा पानी नपर्दा रोपाइँमा ढिला, साउनसम्म खेत…

डुम्रे । असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर

कृषि प्रधान देशको यस्तो छ हालत- भारतबाट मात्र ५१ करोडको…

झापा । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ

प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ

गलकोट । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ

लम्पी स्किन महामारीका कारण चाँगुनारायणमा ८० प्रतिशत पशु संक्रमित

काठमाडौँ । गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् । भक्तपुरको चार

विदेशको रहर छाडेर सहर झरेर कृषि उद्यममा रमेका रमेश

“वर्षको १२/१५ लाख रुपैयाँ कमाउन विदेश जानु पर्दैन, सीप जानेको र मेहनत गर्न सक्नेले कृषिबाटै भविष्य बनाउन सक्छन्”, श्रेष्ठले भन्नुभयो,

काठमाडौँमा आपराधिक गतिविधि बढ्दो

काठमाडौँ । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि

खरको छानो फाल्दै जस्ता: खुसी छन् रामपुरवासी आनन्दले बस्दा

पाल्पा । पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा

पर्वतमा पहिराले छ घर विस्थापित

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा

कमलामा काठको पुल: दूरी छोटियो तर स्थायित्व छैन

लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका

भीर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका

बालेनको निर्णय बिरुद्ध रणनीति बनाउदै विद्यालय व्यवस्थापन समिति

महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको थियो । नगर सभाले विव्यस भङ्ग गर्ने निर्णय

महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो

जलेश्वर । साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला (बोलबम)को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार