१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिसोले जनजीवन प्रभावित

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो । मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको

कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

महोत्तरी । बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग

कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

लहान । बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग

महोत्तरीमा चिसोले जनजीवन प्रभावित

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो

महागढीमाईमा रु १७ लाख भेटी

निजगढ । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५/५

एक महिलाको पाँच किलो ट्युमरको नि:शुल्क शल्यक्रिया गरियो

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार

काठ लिलाम बिक्रीबाट रु ७४ लाख राजश्व

भद्रपुर । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम

तीव्रगतिका कारण नरपानी दुर्घटना: छानबिन समिति

अर्घाखाँची । तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

पाथीभरा र हलेसी मन्दिर दर्शन अब हवाई सेवामार्फत जोडिँदै

ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हवाई

इट्टाभट्टा पीडितको आन्दोलन

काठमाडौं । चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु त्यस क्षेत्रमा सञ्चालित इट्टा उद्योगहरु हटाउन भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले इट्टा भट्टाका कारण

शिक्षक नियुक्ति गर्न खुल्यो बाटो

काठमाडौं । स्थानीय तहलाई करार शिक्षक नियुक्ति गर्न बाटो खुल्ला भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई करार

गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ

काठमाडौं । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय

डोटी । सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लैङ्गिकमैत्री शौचालय निर्माण नहुँदा समस्या हुने गरेको छ । यहाँका जिल्लामा भएका सार्वजनिक

उत्कृष्ट विद्यार्थी पुरस्कृत

काठमाडौं । नेपालका लागि पाकिस्तानी दूतावासले आयोजना गरेको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन्। पुरस्कार वितरण

जापानले विद्यालय पुनर्निर्माण गर्न नेपाललाई १० करोड दिने

काठमाडौं । जापान सरकारले सिन्धुपाल्चोकका विद्यालय पुनर्निर्माण गर्नका लागि आर्थिक सहायतास्वरूप थप १० करोड रुपैयाँ नेपाललाई दिने भएको छ। नेपालस्थित

छोराछोरी जस्तै प्यारा बिरुवा हुर्काउँदै नेपाली सेना

काठमाडौं । “छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ । यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै

प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार खेलाडी कहिले पाउने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार

दोस्रो राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौं । दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक

‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न

सडकमा सुत्यो भन्दैमा हेप्ने…

काठमाडौं । काठमाडौँ उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चावहिल क्षेत्रमा उद्धार अभियान चल्यो