२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँच जना फरार प्रतिवादी पक्राउ

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । चेक अनादर कसुरमा तीन र लागुऔषधसम्बन्धी कसुरमा दुई जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लागि आज अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । पक्राउ परेका

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गरी ग्याँस आपूर्तिलाई सहज बनाउन

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

पर्सा। वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको छ । सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा

रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ । मुख्य

कारागारबाट फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर। कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

कर्णाली। नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक जना युवाको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जबाट सुर्खेत आउँदै

छ जना फरार प्रतिवादी पक्राउ

पर्सा। जिल्ला प्रहरी कार्यालयले छ जना प्रतिवादी पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतमा रहेको फैसला कार्यान्वयनको लगतबमोजिम विभिन्न मुद्दाका

अजित मिजारका परिवारसँग मन्त्री वादीको भेट

काठमाडौँ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आज काठमाडौँमा अजित मिजारका परिवारसँग भेट गरी उहाँको

सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद

रुपन्देही।  जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच अभियानका क्रममा अवैध रूपमा भित्रिँदै गरेका कस्मेटिक सामान तथा लागुऔषध

लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै

दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने

प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कागजमा भएका विकास र जनताले भोगेका समस्याबीच भिन्नता भएकाले त्यसलाई पहिचान गरेर काम

मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले चार वर्षको अन्तरालमा ९३ दशमलव ३९ प्रतिशतले आन्तरिक राजस्व सङ्कलन वृद्धि गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य,

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

काठमाडौँ। बक्सिङ टोलीले बीसौँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । यसका लागि सात खेलाडीसहित नौ

मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई…

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिल विधेयक, २०८३’ को मस्यौदामाथि सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी

सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः…

उहाँले सरकारको राज्य सञ्चालनप्रतिको नियत र सरकारको इमानदारीमाथि कुनै शंका नभएपनि राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।

पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडाैँ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौँ पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ

पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा

काठमाडाैँ । नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा टयाङ्करसहित छ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा एक हजार २८१ सवारी चालकलाई

सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई

काठमाडाैँ । नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले सरकार वाचा गरेभन्दा ठिक उल्टो बाटोतर्फ गइरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि