२३ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि भेटियो

काठमाडौँ । मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुुटि देखिएको हो । विसं २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर

लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिएकाले लघुवित्तबाट नपाउने

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण

भक्तपुरको कुखुरा फार्ममा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला…

भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज

स्पट फिक्सिङ प्रकरण: महबुब र आदिललाई ३–३ लाख धरौटीमा छाड्न…

काठमाडौँ जिल्ला अदालतले स्पट फिक्सिङ आरोपमा पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा बालुवाटारमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

झापा भद्रपुर गोल्डकप: मछिन्द्र क्लब विजयी

झापा । मेची रङ्गशालामा जारी मुस्ताङ–भद्रपुर–झापा गोल्डपकको आजको खेलमा मछिन्द्र क्लब विजयी भएको छ । मछिन्द्र विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउनु हुन्न: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताउनुभएको छ ।

टियु मैदानका कर्माचारीलाई धन्यवाद दिँदै ज्ञानेन्द्रले भने– उहाँहरु पर्दापछाडिको खेलाडी…

काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिएका छन् । ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जालमार्फत

नेकपा एस र जसपाका नेताहरू देउवा निवासमा, माधव नेपाल पनि…

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै जाँदा नेताहरूको दौडधुप पनि बढेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौं: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताउनुभएको छ । 

नेप्से ३३.५७ अंकले वृद्धि

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा पश्चात निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ । पछिल्लो पाँच

ओडिआईमा सन्दीपको वरीयता खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान एवम् स्पीनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियमा बलिङ वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध रिट परेको छ ।

मायाँदेवी मन्दिरमा नयाँ गजुर राखियो

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले

फोहरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको

एकीकृत समाजवादीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव गरेको छैन – झलनाथ…

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ ।

डीआईजी अशोक सिंहद्वारा राजीनामा

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन्

संसारको सबैभन्दा खतरनाक ताल, जहाँ जनावरहरू पानीमा पसेपछि पत्थर बन्ने

एजेन्सी । तपाईंले बाल्यकालमा यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जसमा जीवित प्राणीहरू पत्थर बनेका थिए । जसलाई पत्याउनै गाह्रो

पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने

रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण कार्य

बाजुरामा एक महिनापछि पुन: भूकम्प

बाजुरा । बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक