२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो । आजको बैठकमा मुख्यतः प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तयलगायतका विषयमा निर्णय हुने बुझिएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट…

उहाँले थाँती रहेको सीमा समस्या ऐतिहासिक सन्धि, नक्सा र तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने जानकारी दिनुभयो ।

मधेस सरकारबाट बाहिरियो माओवादी

माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।

जसपाका वीरेन्द्रप्रसाद बने वनमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने, प्रधानमन्त्रीले जवाफ दिने

सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाका सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाउनुभएको प्रश्नको जवाफ पनि दिनुहुनेछ ।

द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धनमा छलफल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको

भुटानी शरणार्थी प्रकरण : राज्यविरुद्धको कसुर, संगठित अपराध र ठगी…

नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र संगठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानूनी दायरामा ल्याउन मिल्ने

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिनुभएको छ ।

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का पार्टी अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन् ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझायो

सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको हो ।

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाउनुभयो । 

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ हुने

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बन्नुभएको छ ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै

प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, जसपा र जनमतका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने

प्रतिनिधिसभामा सत्तारुढ दल नेपाली कांंग्रेसका दुईसहित २० सांसदले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ भने राष्ट्रियसभामा पनि तीन

नीति तथा कार्यक्रममा कस्ता संशोधन परे ?

नीति तथा कार्यक्रममाथिको छलफलमा आज २० जना सांसदले आफ्नो संशोधन प्रस्तावसहित भाग लिनुभएको थियो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्भित्र र बाहिर समझदारी बनाएर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइने बताउनुभएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिट्टै संसदबाट पारित हुन्छ – प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रै संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुने बताउनु भएको छ ।