२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो । यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त,

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा

सन्दीपको मुद्दाः अस्पतालबाट किशोरीको जन्म मिति झिकाउन आदेश

अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १०…

पोखरा । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन

नेकपा एमाले राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन भएका छन् ।

नयाँ अर्थमन्त्रीबाट विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा छः पूर्व…

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताउनुभएको

सेनाको नयाँ प्रवक्तामा भण्डारी

काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिनुभएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई

कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

बागमती । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपँुजी उपलव्ध गराउने

सडकले बिर्सायो वर्षौंको दुःख

ढोरपाटन । निसीखोला गाउँपालिका–६ रोबाङ गाउँका ८० वर्षीय कुमार बुढामगरको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । आठ दशकको जीवन यात्रामा

राष्ट्रपतिबाट प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुभएको छ ।

स्थानीयको अग्रसरतामा नदी बगर बन्यो सामुदायिक वन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित वनहरा नदीको बगर हराभरा भएको छ । उजाड बगरलाई हराभरा बनाइ स्थानीयले सामुदायिक वनका रुपमा

कुमारी बैंकमा एनसिसी बैंकको मर्जर पूरा, पुस १७ गतेदेखि एकीकृत…

नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसिसी बैंकबीच मर्जरको कार्य पूरा भएको जनाउँदै आगामी पुस १७ गते आइतबारदेखि कुमारी बैंकका

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह…

सरकारले कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक

काठमाडौँ । उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

अन्नपूर्ण । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले

निकुञ्जका खोर बाघले भरिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

बेइजिङ । चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि

काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने

धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभे्रको पर्यटन प्रवद्र्धनमा