२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायमै

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले १६ हजार ४ सय ९ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८ हजार ९ सय ३७ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी मञ्जलीले ८ हजार ४ सय

टिकापुरको प्रमुखमा नागरिक उन्मुक्ति विजयी

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी हुनुभएको हो

जनमत पार्टीको अर्को जित

राजविराज । सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनमा अर्को जित हासिल गरेको छ । सप्तरीको बलान बिहुल गाउँपालिका

सरकारले नागरिकता विधेयक अघि बढाउँदै

काठमाडौँ । सरकारले संसद्मा नागरिकता विधेयक अघि बढाउने तयारी सुरु गरेको छ । विसं २०७५ साउन २२ गतेदेखि नेपाल नागरिकता

Nepali Congress
सप्तरीको पहिलो नगर प्रमुखमा चौधरी

सप्तरी । सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा, सातमध्ये पाँचमा कांग्रेस, एमाले शुन्य

सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन

स्वतन्त्रबाट लगातार १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकार पराजित

० पटक वडाध्यक्ष निर्वाचित भइसकेका व्यञ्जनकार यसपालि २८२ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका हुन् । कांग्रेसबाट उम्मेदवार उनका भतिज

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र

रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको

प्रसौनी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

बारा । बाराको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सात वडा रहेको

सूर्यविनायकमा एमाले विजयी

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग

मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक

हेटौँडा । मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी

काठमाडौंमा बालेनले कटाए २० हजार मत, चितवनमा रेणुको अग्रता बढ्दै

काठमाडौं । यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् । पछिल्लो पटक देशको राजधानी काठमाडौंको

भरतपुर महानगरमा रेणु दाहालको २२०५ मतको अग्रता

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुखका उम्मेदवार रेणु दाहालले फराकिलो अग्रता बनाउनु भएको छ । भरतपुर महानगरपालिका–७ र

४८५ स्थानीय तहको परिणाम सार्वजनिक: कांग्रेसको अग्रता, एमाले र माओवादी…

मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जीत हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ । सो

गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुनुभएको छ । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभएको छ

महानगर प्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा एमालेकी शाक्यको अग्रता कायम

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ ।

दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित

सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित हुनुभएको

चन्द्रागिरि नगरपालिका: घनश्याम गिरि एघार हजार ९८४, राउत ९ हजार…

चितवन । चन्द्रागिरि नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिनु भएको छ । गिरिले