२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एउटा मन्त्री घट्दा करोडौं बचत हुन्छ, प्रदेशको मन्त्रालय घटाउँछौं– प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेशमा मन्त्रीहरु बढाउँदै लैजानाले संघीयताप्रति असन्तुष्टि बढेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारको कारणले संघीयताविरोधीहरुलाई आवाज उठाउने ठाउँ भएको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारमा १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिबद्धताका साथ मन्त्रालय घटाउन लागेको बताउनुभयो ।

कर्णालीको विकासलाई ध्यान दिइयोस्– ज्ञानेन्द्र शाही(भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल कानून समाज ४१ औं वषर्मा प्रवेश

काठमाडौं।कानूनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाका हुनु पर्ने अबधारणा सहित स्थापना भएको नेपाल कानून समाज४०औं वर्ष पूरा गरी ४१औं वर्ष

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौंः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने

फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छः…

गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्– रघुवीर महासेठ(भिडियोसहित)

नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ ।

स्वार्थका लागि राष्ट्रिय सहमतिको कुरा उठाएको होइनः रामचन्द्र पौडेल(भिडियोसहित)

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको बताएका छन् ।

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

काठमाडौँ । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/’सम्मेलन मिति घोषणा

राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी

प्रतिनिधिसभा बैठक सुरु

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

टेकु अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न जरुरी छः राज्यमन्त्री…

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ

बागमतीमा ३ वटा मन्त्रालय घटाइने

बागमती प्रदेशमा पनि ३ वटा मन्त्रालय घटाइने भएको छ । यसअघि १४ मन्त्रालय रहेको वागमतीमा घटाएर ११ मन्त्रालय कायम गर्न

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो कामः मन्त्री गिरी(भिडियोसहित)

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ

गण्डकी प्रदेश: माओवादीबाट मन्त्री बन्नेको टुङ्गो

गण्डकी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई

नेकपा एस सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन चैत ४ मा

नेकपा (एकीकृत समाजवादी)सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ ।

हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छः उपप्रधानमन्त्री लिङ्देन

झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा,

उपसभामुख रानाद्वारा पदबहाली

नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गर्नुभएको छ ।

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ ।