२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन्– मुकुन्द न्यौपाने- पुर्णपाठ सहित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेले हामीले गरेको विद्रोहलाई जनताले स्वीकार नगरेको बताउनुभएको छ । एकीकृत समाजवादी (एस) को पाँचौँ कैन्द्रीय कमिटीको बैठकमा उहाँले ३३ बुँदे फरक मत प्रस्तुत गर्दै जनताले नेकपा एललाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधानअनुसार थ्रेसहोल्डसम्म जोगाउन नसेको उल्लेख गर्नुभएको छ । शनिबारदेखि जारी

आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिन माग गर्दे उमेश आयोगमा

चितवन निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगसमक्ष आधिकारिकरुपमा आफूलाई निर्वाचित भएको प्रमाणपत्र

रास्वपा अध्यक्ष रविले भेटे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का अध्यक्ष रवि लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भेट गर्नुभएको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छः मन्त्री खनाल(भिडियोसहित)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।

मैले सिधाकुरा नगरेको धेरै भएछ आज गर्छु: रवि लामिछाने

पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन: माओवादीविरुद्ध कांग्रेसले उम्मेदवारी नदिने

यससँगै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन हुने देखिएको छ । उपाध्यक्षको मनोनयन दर्ता आज

प्रथम गभर्नर राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति: अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शनिवारबाट ललितपुरको बालकुमारीमा शुरु भएको उक्त

गण्डकी प्रदेशसभा: बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र…

गण्डकी । पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ ।

रास्वपाको बैठक आज पनि बस्दै, सरकारबारे निर्णय गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे

राष्ट्रियसभाको उपाध्यक्षका लागि मनोनयन दर्ता आज

सङ्घीय संसद् सचिवालयले अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँः मुख्यमन्त्री अधिकारी

ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । आज बागलुङस्थित धवलागिरि अस्पतालले आयोजना

रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइँदैछः भीम रावल

सत्तारुढ नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम बहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको

बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्ः मुख्यमन्त्री कार्की

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताउनुभएको छ ।

नेकपा एसको केन्द्रीय कमिटीको बैठक स्थगित

नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ ।

बुद्धकालीन सभ्यताको संरक्षण जरुरी छः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताउनुभएको छ ।

सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताउनुभएको छ ।

अध्यक्ष नेपालको प्रतिवेदनः कांग्रेस दलाल पूँजीपति, एमाले दक्षिणपन्थी र माओवादी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसलाई दलाल पूँजीपति, एमालेलाई दक्षिणपन्थी र माओवादीलाई ढुलमुले पार्टीको रुपमा ब्याख्या गरेका

समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरीः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभएको छ ।