२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति सिङ्गो देशको अभिभावक बन्नुहुनेछ भन्नेमा पूर्ण विश्वास लिएको छुः…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएलगत्तै सभापति लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति पौडेल सिङ्गो देशको अभिभावक बन्नेमा पुर्ण विश्वास लिएको बताएका हुन् । लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् –   मुलुकको रास्ट्रपति जस्तो गरिमामय पदमा

राष्ट्रपति पौडेललाई बधाई दिँदै बाँस्कोटाले भने – सडक जाम त…

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् । नेता बाँस्कोटाले सामाजिक सञ्जाल

राष्ट्रपतिमा निर्वाचित पौडेललाई देउवाको बधाई

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

चितवन–२ उपनिर्वाचन: दलहरूलाई चिन्ह प्रदान

काठमाडौँ । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८

सांस्कृतिक सम्पदा निर्माणमा काठमाडौँको मौलिक शैली चीनमा प्रवर्धन गर्न चाहन्छौँ…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

राष्ट्रपति निर्वाचन: सकियो मतदान, ४ बजेबाट मतगणना सुरु

राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै ४ बजे बाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको

माओवादी आन्दोलन क्रान्ति होइन संगठित हिंसा र आतंक हो :…

काठमाडौँ । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले संक्रमणकालिन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम

रास्वपाको समर्थनपछि पौडेलको प्रतिक्रियाः अब राष्ट्रिय सहमति भयो

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका रामचन्द्र पौडेलले राष्ट्रिय सहमति भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीविरुद्ध रिटः आजै सुनुवाइ हुने सम्भावना कम

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वपीडितले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आजै सुनुवाइ हुने सम्भावना

२०८४ अघि कांग्रेस–एमाले सहकार्य सम्भव छैन– गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विसं २०८४ अघि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य नहुने बताउनुभएको

राष्ट्रपति निर्वाचनमा ७२५ जनाले गरे मतदान

राष्ट्रपति निर्वाचनमा हालसम्म ७२५ जनाले मतदान गरेका छन्।

एमाले र काँग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ:…

अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताउनु भयो ।

राष्ट्रपति निर्वाचनः ४ बजेदेखि मतगणना सुरु गर्ने तयारी

राष्ट्रपति निर्वाचनको मतगणना आज बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

अध्यक्ष ओलीद्वारा मतदान

काठमाडौँ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम

राष्ट्रपति निर्वाचन: साढे १२ बजेसम्म ६०३ जनाले गरे मतदान

कार्यालयले दिउँसो १२:३५ सम्म संघीय संसद्का २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेको जनाएको छ ।

संक्रमणकालीन न्यायको काम २ वर्षमा सक्छौँ: मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाँकी काम २ वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता

रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार पौडेललाई मत दिने

मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको हो ।