८ पुष २०८२, मंगलवार
,
Latest
प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?
पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्ममा गरिसक्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको छलफलमा उहाँले समयको माग, वर्तमान अवस्थालगायत कारणले आगामी मङ्सिरमा महाधिवेशन गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नपर्ने धारणा राख्नुभयो । नेता कोइरालाले भन्नुभयो, “आउँदो

निर्वाचनमा सहभागी हुनुको विकल्प छैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको संघीयता

देशको अवस्थाबारे छलफल गर्न राष्ट्रपतिलाई भेट्दै सभामुख र प्रदेश सभामुखहरु

काठमाडौँ । सभामुख र राष्ट्रिय सभा अध्यक्षसहित प्रदेश सभामुखहरुको छलफल भएको छ । शुक्रवार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष

केही समयपछि देशको वागडोर रास्वपाले सम्हाल्छः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको वागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गर्नुभएको छ

निर्वाचन आयोग पुगेर विप्लवले भनेः मुलुकमा निर्वाचनको वातावरण बनिसकेको छैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रमचन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गर्नुभएको छ । 

प्रधानमन्त्रीको संवाद अनिच्छाले दल र सरकारबीचको दूरी बढाउने हो कि…

पार्टीमा चर्चित व्यक्ति÷व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा–हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’को बहानामा मूल नेतृत्व नै

संघीय र सातवटै प्रदेश संसदका पदाधिकारी संयुक्त छलफलमा

सिंहदरबारमा संघीय र प्रदेश संसदका पदाधिकारीहरूको संयुक्त बैठक जारी रहेको छ ।

अन्तरिम सरकारको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौं । अन्तरिम सरकारले पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वैकल्पिक विकास वित्त परिचालन विधेयक

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

काठमाडौँ ।अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताउनुभएको छ

सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)

बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेश गर्नुहुनेछ ।

विप्लव, जनार्दन र घनश्यामले राजनीतिक सहकार्य गर्ने

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । हात्तीवनस्थित संयोजक दाहालको

नेत्रविक्रम ,जनार्दन र घनश्याम छलफलमा

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ संग  नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।

माधव प्रति झाँक्रीको टिप्पणी-आफ्नै बेइज्जत हुने कारबाही त नगरेको भए…

लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त

रास्वपाकाे विस्तारित बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्व्पाको विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि बैठक सुरु भएको हो

सुशीला सरकार : न जेन-जीको हुन सक्यो, नत दलकै

जेनजीको सरकार भनौँ भने जेनजीहरु नै यो सरकारको खिलाफमा छन् । दलको भनौँ भने दलहरु नै स्वीकार गर्ने पक्षमा छ्रैनन्

हिंसारहित निर्वाचनका लागि आफू प्रयासरत रहेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनुभएको

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उहाँहरुले कानुनी अवस्था अध्ययन

रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताउनुभएको छ