२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्षः खहरेबाट बिजुली निकाल्न सकिँदैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गर्नुभएको छ । पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताउनु भयो । उहाँले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने

काँग्रेस सबैको पार्टी होः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको हो ।

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँः सभापति…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताउनुभएको छ । प्रेस सेन्टर

जनताको स्वार्थभन्दा माथि केही छैन, एमालेले त्यसबाहेक अरू देख्दैनः वरिष्ठ…

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले)विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताउनुभएको छ ।

साथीहरुले साथ दिए संसदीय दलको नेता परिवर्तनमा लाग्छुः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।

काठमाडौँ महानगरको बजेट पारित, मेयर बालेन्द्रको प्रस्ताव सर्वसम्मत

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरसभामा पेश गरेको बजेट शुक्रबार सर्वसम्मतले पारित भएको छ ।

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।

काठमाडौं १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना

काठमाडौँ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि

‘अमेरिकी सहायक विदेश मन्त्रीसँग ठूला नेताको भेट किन ?’

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाटलाई लिएर टिप्पणी गरेका

एमालेको सचिवालय बैठक बस्दै, समसमायिक घटनाक्रम बारेमा छलफल गर्ने

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न बैठक बस्ने छ । पार्टी

६ राजदूत सिफारिस

काठमाडौँ । सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा

पाँचै प्रदेशमा भारी वर्षा, सचेत रहन आग्रह

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित

प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति सहायक विदेशमन्त्री लूद्वारा श्रद्धाञ्जलि अर्पण

संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छः प्रदीप पौडेल

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेश मन्त्री लूबीच भेटवार्ता

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेट भएको

अध्यक्ष ओलीसँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता – फोटोफिचर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट

सभामुखद्वारा बजेट प्रमाणित

सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गर्नुभएको छ ।

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ ।