२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरीसँग पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी निर्वाचन प्रभावित हुनेमा…

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताउनुभएको छ । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरीलाई साधन,

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गर्नुभएको छ । टोलीमा राष्ट्रियसभाका

एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी

नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो ।

काठमाडौं महानगरपालिका प्रमुख बालेनले फेरि सुकुम्बासी धपाउने !

अब तिहारलगत्तै सबै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई हटाउने अभियान सुरु गरिने भएको छ । तर त्यसको थालनी भने आजैदेखि हुँदैछ

प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्ने

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् ।

चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले ल्याएनन् बजेट

तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ

किन झर्किंदैछिन् प्रधानमन्त्री ?

प्रधानमन्त्रीको जवाफ थियो ‘भएकै छ नि !’ शब्द राम्रा भए पनि उनको हाउभाउ राम्रो थिएन । उनले झर्किंदै यसो भनिरहेका

एमाले केन्द्रीय कमिटी बैठक: १४७ जना केन्द्रीय सदस्यको सुझाव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकमा आज दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ती गर्न चाहानेहरूबाट सचेत रहन पनि

त्रासमा बसेको समाजले निर्वाध निर्वाचनमा सहभागी हुन सक्दैन

त्रासमा बसेको समाजले निर्वाध निर्वाचनमा सहभागी हुन सक्दैन, तसर्थ समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यसतर्फ वर्तमान सरकारको

एमाले बैठकः गणतन्त्रको रक्षा गर्न संसद पुनःस्थापना एकमात्र विकल्प

नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।

सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरितः काँग्रेस

नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् ।

शीतलनिवासमा राष्ट्रपति पौडेलको समेत उपस्थितिमा जेनजी र सरकारबीच वार्ता सुरु

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी आन्दोलनका अगुवाहरु र सरकारबीच शीतलनिवासमा वार्ता सुरु भएको छ । केही दिनअघि स्थगित भएको वार्तालाई

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ

निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छन्: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाउनुभएको छ । जिल्ला समन्वय समिति भक्तपुरको

मन्त्रीपरिषद् विस्तारबारे प्रधानमन्त्री कार्की– भको भई छ नि !

'प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ?' भन्ने पत्रकारको प्रश्नमा उनले नरोकिई जवाफ फर्काइन्–  'मन्त्रिपरिषद् विस्तार भ'को भई छ' ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । ४५

पदभार ग्रहणसँगै मुख्यमन्त्री सोनलको निर्णयः हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता

मधेस प्रदेशका चौथो मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेसंँगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहण गर्नुभएको छ ।

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण

महेन्द्रनगर। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा