© 2023
काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँका दरले धरौटी माग गरेको छ । श्रेष्ठ र सुब्बा २५–२५ हजार धरौटी बुझाएर रिहा हुनु भएको छ । अदालतको अवहेलना मुद्दामा उनीहरूसँग यो धरौटी रकम माग गरिएको हो ।

काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८१ यस वर्ष हिमाली अभियन्ता तथा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको

स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको

विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म गर्ने तय भइसकेको छ ।

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

परिषद्का पदेन सदस्य चौरसिया र सम्बन्धित न्यायाधीशहरूको सम्बन्ध छानबिन गर्नुपर्ने मागसहित रौतहटका शैलेन्द्र साहले न्याय परिषद्मा उजुरी दिएका हुन् ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भिजिट भिसा प्रकरण छानबिन गर्न सरकारले बनाएको समिति हेर्दा सरकारको छलकपटपूर्ण हर्कत
काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । आगामी

काठमाडौं । काठमाडौंको पशुपतिनाथ आर्यघाटस्थित विद्युतीय शवदाह गृह घोटालामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती जोगिएका छन् ।

सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहकाबीचमा केही असमझदारी रहेको अनुमान गरिएको छ ।

अध्यागमन र भिजिट भिसा सम्बन्धमा समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट बजेट पारित गरिने छ । त्यसअघि गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वैरागीको नेतृत्वमा विभिन्न मन्त्रालयका सहसचिव रहेको छानबिन समिति गठन गरेको थियो ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका

यसअघि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच छानबिन समिति गठन गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री ओली सम्भवत: साउन १४ गतेदेखि १९ गतेसम्म भारत भ्रमणमा जाने निश्चित जस्तै भएको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

काठमाण्डौ: राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताउनुभएको छ। नेपाल र चीन बिच

तर नयाँ र वैकल्पिक शक्तिको नेतृत्व लिएर आएका रवि तीन वर्षमा एकपछि अर्को मुद्दामामिला र झमेलामा फस्दै गएपछि रास्वपाका बाटोमा

हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन्

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ ।