२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते शनिबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताउनुभयो । पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध

एमाले सचिवालय बैठक शुक्रबार

काठमाडौँ : नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ

भैरहवामा पूर्वराजा शाहले भने — जनताले आऊ देश बनाऊ, देश…

पूर्वराजा ज्ञानेन्द्र शाहले यहाँ आज आयोजित विशाल सभामा संवोधन गर्दै भन्नु भएको छ, '' जता जाउँ जहाँ पुगौं — जनआवाज

सदाचारी राजनीतिको युग बितिसकेको छ,हामी चिसो बहानामा बाँचीरहेका छौं –…

उहाँले भन्नुभयो, “यहाँ खडा भएर म भन्दछु— म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्र्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु

पर्यटनमन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी

मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको भन्दै पक्राउको माग गरिएको

संसदीय समितिमा शिक्षकहरु: ‘हाम्रो जागिर जोगाइदिनुहोस्’

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको

चीन र भारतसँग नेपालले प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै हो:…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताउनुभएको

नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौँ: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपालीमा ट्वीट गर्दै भारतीय विदेशमन्त्रीले भने- नेपाल आउन पाउँदा खुसी…

नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश मन्त्री डा एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै

नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।

क्रान्तिको स्वरूप फेरिएको मात्र हो तर क्रान्तिमा छौ: प्रधानमन्त्री दाहाल

उहाँले भन्नुभयो ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।

राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य

प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री दाहालले गजुरेलको राजीनामा

राष्ट्रियसभामा सत्तापक्ष प्रतिपक्षको गठवन्धन अलोकतान्त्रिक चरित्र – महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुखद भएको बताएका

राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको भेट

विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त

राष्ट्रियसभामा एमालेले माग्यो ६ सिट

माघ ११ गते हुनलागेको राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ सिट मागेको छ ।

गठबन्धनमा राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटेन (भिडियोसहित)

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगे

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा

शेखरको प्रश्न– कुन कुन काण्डबाट बच्न राष्ट्रिय सभामा एमालेको साथ…

नेता डा कोइरालाले संक्रमणकालीन न्याय (टीआरसी) विधेयक पास गराउन र ‘विभिन्न काण्डबाट बच्न’ एमालेलाई पनि राष्ट्रिय सभामा भाग दिन खोजिएको