२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वर्तमान गठबन्धन सरकारले देश हित विपरित काम गर्योः सम्मानित नेता…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु

सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्नेगरी भारतसँग विद्युत खरिद सम्झौता गर्योः…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत

नेकपा एसमा राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा तीन…

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन – रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने बताएका

बरहथवा घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त

न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई राजीनामा दिन बारको दबाब

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ । छलफलका लागि डाकेको बैठकमा नआएपछि

राष्ट्रिय सभा निर्वाचन: एमालेसँग कुरा मिलेन -सत्ता गठबन्धनका दलहरु बीचमै…

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: नेपाल राष्ट्रलाई बरबाद गर्ने यस्तो घातक निर्णय…

नेता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसमक्ष प्रश्न गर्नु भएको छ, यस्तो भए पछि नेपालको स्वतन्त्रता सार्वभौमिकता र स्वाधीनता तथा आजसम्म

योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ – मन्त्री केसी

बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बताएकी छिन् । संरचना

नेपालमा भारतले समानन्तर सरकार चलायो: कमल थापा

वीरेन्द्रनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर

एमालेको केन्द्रीय सदस्यमा ६ जना मनोनित

काठमाडौं । नेकपा (एमाले) ले ६ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय

गृहमन्त्रालयले ललितपुरको प्रजिअमा तुलसीबहादुर र प्रहरी प्रमुखमा खनाललाई खटायो

काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । यसैगरी मन्त्रालयले प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल

नेपाली सेनाको अगुवाइमा ३०२ औँ पृथ्वीजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै

नेपाली सेनाले भोलि शनिबार गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर कानून समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौँ । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई

सरकारले भारतसँग गरेका सम्झौताहरुबारे स्पष्ट पार्न आवश्यक छ – सचेतक…

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले २० करोडसम्मका आयोजना आफैँ छनोट गरेर खर्च गर्नसक्ने सम्झौता समानान्तर सरकारको

सरकारले ऐन संशोधन गर्ने विधिलाई मिच्ने काम गरिरहेको छः महामन्त्री…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने

नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।

त्रिवि उपकुलपतिको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर

उपकुलपतिका लागि आह्वान गरिएको दरखास्तमा अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि आह्वान गरेको सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण: द्विपक्षीय हितमा केन्द्रित

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज