२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा पदमा भागबन्डा: कुन प्रदेशमा कुन दललाई ?

काठमाडौँ । सत्ताधारी गठबन्धन दलबीच राष्ट्रियसभाको १९ वटै सिटमा भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ताधारी गठबन्धनको बैठकमा उक्त सहमति भएको हो । सहमतिअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन् ।

राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान

एमालेले बागमतीबाट टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

काठमाडौं ।  माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको लागि नेकपा एमालेले बागमती प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ। एमालेले बागमतीबाट

वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम माओवादी सरकारले गरिरहेको छ:…

वीरगञ्ज . शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको =atfpg’ ePsf]

राष्ट्रियसभा: जनमोर्चाकी दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षलाई राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रियसभा सदस्य बनाइने सहमति सत्तारुढ गठबन्धनबीच भएको छ । आइतबार बिहान

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । गठबन्धन दलहरूको बैठक सकिए लगत्तै पार्टी मुख्यालय आलोकनगरमा बैठक

राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी

सरकार सुनेजस्तो गर्छ, कार्यान्वयन गर्दैन: भगवती चौधरी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान र कानुन निर्माणका लागि

राष्ट्रियसभा पद बाँडफाँट: बरहथवामा मारिएका जयशंकर साहलाई पनि सम्झनुहोला– मनिष…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राष्ट्रियसभाको पद बाडफाँटका लागि बैठकमा बसेका सत्ता साझेदारहरुलाई सर्लाही बरहथवामा

राष्ट्रियसभा सदस्य निर्वाचन: चार दलबीच सिट बाँडफाँटबारे सहमती

कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी एक नेताले

राष्ट्रियसभा सदस्य सिट बाँडफाँटको टुङ्गो लगाउन बालुवाटारमा चार दलको बैठक…

यसअघि शनिबार अबेरसम्म बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी तयार

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको सूचना रद्द

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले यसअघि गरेको दरखास्त आह्वानसहितको सूचना रद्द गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय सभा निर्वाचनका विषयमा

पृथ्वीनारायणः घुसखाने-खुवाउने दुवैलाई दण्ड !

मेरो जिज्ञासा पृथ्वीनारायण शाहको घुसप्रतिको कठोर र निर्मम नीति घुस खाने र खुवाउने दुवैथरीलाई एउटै कोक्राेमा राखी दण्ड दिने (भकुर्ने)

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

नेपाली कांग्रेसले ११ सीटमा दाबी गरेको छ यस्तै नेकपा माओवादीले ५ र नेकपा एसले ३ सीट जनता समाजवादी पार्टीले २

मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन: सभापति लामिछाने

रामपुर (पाल्पा) : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन

भारत सरकारको तर्फबाट दिइने अनुदानमा कम्युनिस्ट नेताहरुको द्वैध चरित्र देखियो:…

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले भारत सरकारको तर्फबाट दिइने अनुदान परियोजनाहरूका सन्दर्भमा नेपालका कम्युनिस्ट पार्टीका

बरहथवा घटना: छानबिनका लागि तीन सदस्यीय समिति गठन

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी

वर्तमान गठबन्धन सरकारले देश हित विपरित काम गर्योः सम्मानित नेता…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको