२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धन संकटमा, बालुवाटरमा प्रचण्ड ओली र रवि बीच सहकार्यबारे छलफल

काठमाठौ । वर्तमान सत्ता गठबन्धन लगभग टुट्ने भएको छ । गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएर एमाले प्रवेश गर्ने भएको हो । राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति चुनाव अघि भएको भए पनि अहिले सो पदमा माओवादीले दाबी गरेपछि यी दुई पार्टीबीच खटपट सुरु भएको थियो । यो खटपट अब मन्त्रिमण्डल नै

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष…

सत्तारुढ दलबीच खटपट भएका समाचार र नेताहरुका भनाई सार्वजनिक भइरहेको अवस्थामा तीनै नेताबीच भेटघाट बाक्लिएको छ ।

चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको

टीआरसी विधेयक पारित हुन सकेन, दुई बुँदामा मात्रै जुट्यो सहमति

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुका बीचमा रहेका असहमतिका चार बुँदाहरुमध्ये दुईवटा बुँदामा सहमति जुटेको छ ।

काँग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो: ओली

उहाँले काँग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताउनु भयो । उहाँले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज

बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि…

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग

गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्छ: उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गर्नुभएको छ । आईतवार जनकपुरमा

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका

भुपु गोरखा सैनिकको मुद्दामा अन्तर्राष्ट्रिय कानून आकर्षित हुन्छ: नारायण खड्का

काठमाडौँ । पूर्वपराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले भुतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने

समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्रीलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । आईतवार बसेको

सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो: मन्त्री शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती

प्रधानमन्त्री प्रचण्डको देउवा र ओलीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष

‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने

राष्ट्रियसभाका अध्यक्षसहित २० सदस्यको पदावधि आजदेखि सकिँदै

राष्ट्रियसभाको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । जसअनुसार आज २०

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र

प्रधानमन्त्री दाहालले देउवासँग परामर्शपछि निर्णय लिने

सभामुख देवराज घिमिरेले सरकारलाई संसद्मा उठेका प्रश्नको जवाफ भोलिको बैठक दिन यसअघि नै निर्देशन दिइसकेका छन् । त्यही कारण प्रधानमन्त्री

डोमालाल रङ्गशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ: सभामुख घिमिरे

बनियानी । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रङ्गशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । रङ्गशालामा आजदेखि सुरु

शालिन पोखरेलको मृत्युले बेचैन बनाएको छ, सत्य तथ्य बाहिर ल्याइयोस्:…

'यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छ: प्रधानमन्त्री

प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो।

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ: प्रधानमन्त्री

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।