२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री लामिछाने बैठकमा सहभागी भएसँगै छलफल सुरु भएको बताएका छन् । समितिको बैठकमा गृहमन्त्रीसहित गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ

संघीय संसदमा विधेयकको अवस्था: एउटा मात्रै तत्कालै पारित हुने अवस्थामा

काठमाडौँ । सरकारको बेवास्ताको परिणाम संघीय संसदको दुवै सदनले बिजनेस बिहिन भएर बस्नुपरेको छ । २४ वटा विधेयक विचाराधिन अवस्थामा

नेकपा एसले इलाममा जीतबहादुर र बझाङमा दिलबहादुरलाई उठाउने

इलाममा राई र बझाङमा सिंह उम्मेदवार बन्ने निश्चित भएको तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको सम्मानित नेता झलनाथ खनालले

इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुंगिनसकेकाले बिहीवारसम्म मुख्यमन्त्रीहरुको पनि टुंगो लाग्ने बताउनु भयो ।

इलाममा एमालेका सुहाङलाई माओवादीले सघाउने !

एमालेका नेताहरुले इलाम–२ मा माओवादीभन्दा एमाले बलियो भएकाले सुहाङलाई नै समर्थन गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।

गृहमन्त्री रविलाई राज्य व्यवस्था समितिले आज किन बोलायो ?

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा गृहमन्त्रीका कामप्रति रुष्ट छन् ।

रास्वपाप्रति ओलीको टिप्पणी: चित्रकलाको प्रतिष्पर्धात्मा आएकाहरुको क्यान्भास खालि छ

उहाँले नयाँ पार्टीहरुलाई आफ्नो चित्र (विचार) माग्दा पुरानाहरु छोडिदिन र नयाँ चित्र बनाउँछौ मात्रै भन्ने गरेको तर चित्र के बनाउने

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्क भएर लगानी गर्नुहोस्:…

बेइजिङ (चीन): उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि दक्षिण कोरिया राजदूत…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि दक्षिण कोरिया राजदूत पार्क ताइयोङले भेट गर्नुभएको छ । मंगलबार दिउँसो

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको भेटवार्ता गर्नुभएको छ । मंगलबार दिउँसो गृह

सभापति देउवाद्वारा गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गर्नुभएको छ । उहाँले पार्टीको

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन

सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ: सांसद पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताउनुभएको छ ।

गगन थापाको रास्वपालक्षित टिप्पणी: नेपाली राजनीतिमा छट्टुहरु हाबी भए

रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाउनु भयो

दुई/चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: महासचिव पोखरेल

उहाँले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुने बताउनु भयो ।

राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो: अध्यक्ष दाहाल

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज

जलवायु परिवर्तनबाट नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको छ: मन्त्री बस्नेत

काठमाडौँ । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको बताउनुभएको छ । सोमवार

बोआओ फोरममा सहभागी हुन एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन भ्रमणमा जानु भएको छ । पौडेल आज चीन

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री

मुख्यमन्त्रीको भागबन्डा टुंगिने, कसको दाबी कहाँ ?

एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने छन् । यसैगरी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले