२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका

राप्रपा विरोध प्रदर्शन : ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।

राप्रपा जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप

राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुले निषेधित क्षेत्र तोडेपछि झडप भएको छ ।

काँग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति बनाइएन: सचेतक थिङ

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकारले नेपाली काँग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति नबनाएको बताउनुभएको छ । मंगलवार

राप्रपा लक्षित प्रदर्शनमा चार हजार प्रहरी परिचालन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा सुरु गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सदनमा कांग्रेसको अवरोध कायमै

प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना

राजविराज । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । छिन्नमस्ता

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसकी पुडासैनी र एमालेकी घिमिरेले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन भने चैत २८ गते हुँदैछ

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको काँग्रेसको ठहर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन

उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान हुँदै

इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र

संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्दैन: कांग्रेस

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने बताए ।

संसदको गतिरोध अन्त्य गर्न सभामुखसहित प्रमुख दलका नेता छलफलमा

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।

व्यायाम गर्न अल्छी नगरौँ: मन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गर्नुभएको छ । आज यहाँ

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

सत्तागठबन्धन दलबाट राष्ट्रिय सभाको उपाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय भएको छैन ।

राप्रपाको व्यवस्था बदल्ने प्रदर्शन, ५० हजारभन्दा बढीलाई उतार्ने दाबी

संवैधानिक राजतन्त्र पुनस्र्थापनासहित संघीयता र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आज चुनाव चिह्न दिइने

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ

गण्डकी सरकार गठनविरुद्ध आज कांग्रेस सर्वोच्च अदालत जाने

माओवादीबाट सभामुख बनेका कृष्ण धितालको हस्ताक्षर समेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको भन्दै कांग्रेसले असंवैधानिक भनेको हो ।

अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी !

अधिवेशन अन्त्य गरेर लगानी सम्मेलनका लागि चाहिने कानुन संशोधन अध्यादेशबाट गर्ने रणनीति सरकारले बनाउन लागेको हो ।