© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यंग्य गरेका छन् । सभापति लामिछानेले ओलीले आफूलाई ‘गुन लगाएको’ भनेको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उक्त गुन तिर्न आफू अदालत धाइरहेको टिप्पणी गरेका हुन् । ओलीले केही दिनअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा लामिछानेलाई गुन लगाएको तर उनले गुन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताउनुभएको छ ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ । सरकारले आह्वान

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै मितिमा नहुने निष्कर्ष पार्टीले निकालेको

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्तीदेवी पोखरेलको नाम सिफारिस गरेको

पछिल्लो समयमा देशमा संसद पुनस्र्थापना हुने चर्चा चलिरहेका बेला ओली देउवाबीच भएको भेट अर्थपूर्ण रहेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा शुरु भएको

सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर

प्रधानमन्त्री सुशीला कार्कीले आज प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन र व्यवस्थापनका विषयमा राजनीतिक दलहरू तथा नागरिक प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र

हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको

समानुपातिक निर्वचन प्रणालीका लागि आवेदन दिएका दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वारको

रास्वपाका सभापति लामिछानेलगायत पदाधिकारीले चुनाव आगामी फागुन २१ मै हुनुपर्ने, चुनाव निष्पक्ष स्वतन्त्र र धाँदलीरहित हुनुपर्ने तथा चुनावमा रास्वपाले भाग

यसबीच जेन जी को एक समूहले सरकारसँग सम्झौता पनि गरिसकेको छ तर अर्को समूह त्यो सम्झौता धोका हो भन्दै आन्दोलनमा

उनले भनेका थिए— मलाई त लाग्थ्यो उनीहरु लोकतन्त्रका सुन्दर फूलहरु हुन् । तर अहिले त किन हो काँडा भएर निस्किए

प्रधानमन्त्रीसँगको समसामयिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन्। प्रधानमन्त्री कार्कीसँगको भेटघाट आज

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।