© 2023
काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले बढुवा भएका दुवै सचिवको पदस्थापनसमेत गरेको छ। निर्णयअनुसार कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र खत्रीलाई सुदूरपश्चिम

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका भ्रमणको अनुमति दिने निर्णय

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

काठमाडौं । लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनुभएको छ । कांग्रेस

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुभएको छ । बुधवार बसेको

सांसद सिंहले प्रधानमन्त्रीका सल्लाहकारलाई आफूले प्रधानमन्त्रीलाई कानमा सल्लाह दिने वा लिखित रूपमा सुझाव दिने अधिकार रहेको भए पनि सरकार सञ्चालनमै

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मतिले

काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई दलगत दृष्टिकोणबाट हेर्दा प्रभावकारी समन्वय हुन नसकेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विपत्तिको समयमा सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा नागरिकको जीवनरक्षा र उद्धारलाई प्राथमिकता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीतिक कार्यक्रम नरहेको भन्दै चर्को

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले खाना पकाउने ग्यासको अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको

काठमाडौं । प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले जलवायु न्यायलाई नेपालको प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाका रूपमा स्थापित गर्न सरकारलाई

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाए पनि राज्यका

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले बिहीबारको संसद् बैठकमा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै उक्त घटना सार्वजनिक

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रुपमा सञ्चालन ल्याइने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीयादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ। मन्त्री यादवले आज प्रधानमन्त्री शाहसमक्ष आफ्नो राजीनामा बुझाउनुभएको

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले बाढी प्रभावित नागरिकको अवस्था र राहत तथा पुनःस्थापनाका विषयमा

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ । नेपाली

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका १२