२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ९९औँ एकेडेमी अवार्ड्स (अस्कर)का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको चलचित्र ‘तिनीहरू (Elephants in the Fog)’ को सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अबिनाश विक्रम शाह निर्देशित ‘तिनीहरू’ अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको उल्लेख गर्दै

एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजधानीको बढ्दो सवारी चाप व्यवस्थापनका लागि परम्परागत शैलीभन्दा प्रविधिमा आधारित ट्राफिक प्रणाली

एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलगायतका विषयको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुधार तथा आवश्यक रूपान्तरण

लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ‘जेन–जी’ विद्रोहपछि पनि जनतामा आशा जाग्ने अवस्था सिर्जना हुन नसकेको

भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दै गएको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत

भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास…

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले भदौ २३ पछिको अवस्था सामान्य राजनीतिक परिस्थितिभन्दा निकै फरक र चुनौतीपूर्ण रहेको बताएका

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ

ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल

नुवाकोट। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले पुर्‍याएको क्षतिको

‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक रहेको बताउनुभएको छ । उहाँले

देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले देशका समस्या र जनताका एजेन्डाको एकताबाट अग्रगामी मोर्चा गठन भएको बताउनुभएको

कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ

काठमाडौँ।  वागमती प्रदेशका निःवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल

पर्सा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि गर्न नहुने बताउनु भएको छ

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ । रास्वपाले आज ‘राइट टु

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ :…

जनकपुरधाम। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाहले जलवायु न्याय र बाढीबाट भएको क्षतिबारे…

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको सामान्य बहसलाई सम्बोधन गर्नुहुनेछ। यस वर्षको महासभाको मूल विषय ‘विश्वास पुनर्स्थापना

भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी…

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता

एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै…

कपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन् । कार्यदलको शुक्रबार बसेको बैठकमा पार्टीका

बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै

काठमाडौं  । भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका