© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनाधिकृत पहुँच बनाउने प्रयास भएको छ। पार्टी सचिवालयले आज विज्ञप्ति जारी गर्दै आज बिहानैदेखि बाह्य व्यक्तिहरूले पेज ‘ह्याक’ गर्ने प्रयास गरेको जनाएको हो। सचिवालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त फेसबुक पेज हाल ‘मेटा’द्वारा लक गरिएको छ।

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ । उहाँले

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताएका छन् । आज इटहरीमा

काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ

झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आफू निर्वाचित भए संविधानको पूर्ण पालना गर्दै संघीय संसदमा सक्रिय भूमिका निर्वाह

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन-९ (भैरहवा) र फागुन-१० (पोखरा) मा आयोजना गरिएको जनसम्बोधन कार्यक्रम विशेष स्थगित गरेको छ ।

तर आचारसंहिता आकर्षित हुनेगरी राजनीतिक दल वा उम्मेदवारको चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क वा कुनै पनि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह मुक्कुमलुङ (पाथिभरा) दर्शनका लागि ताप्लेजुङ पुग्नुभएको छ ।

आइतबार जनकपुर पुग्नुभएका साहले आज जनकपुरधाममा रास्वपाले आयोजना गरको परिवर्तनको उद्घोष सभालाई पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधन गर्ने कार्यक्रम

उहाँले भन्नुभयो ‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नुभयो तपाईंहरूलाई नपुरी सुखै

घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित हुनुहुन्छ ।

बैठकले बालेन निटक सुनिल लम्साललाई पार्टीको महामन्त्रीमा मनोनित गरेको छ । यसअघि कविन्द्र बुर्लाकोट महामन्त्रीका रुपमा थिए । अब रास्वपमा

राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका ७ जना नयाँ सदस्यहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि यो पहिलो सचिवालय बैठक हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताउनु भएको छ ।

वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचनमा मात्र नभई दिर्घकालिनरुपमा सँगै जाने विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ ।

चितवनबाट काठमाडौं आइपुगेका उनी सिधै बबरमहलस्थित शहिद परिवार कल्याण संस्थाको कार्यालय पुगेका थिए। औपचारिकता कम र संवेदना धेरै भएको यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा परिवर्तन चाहने शक्तिहरूलाई एकैठाउँमा ल्याउन आवश्यक परे आफू सभापति पद त्याग गर्न