© 2023
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेमै फर्कन तयार भएका छन् । गएराति खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले गुण्डुमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । त्यस क्रममा एकीकृत समाजवादीमा आएको विभाजनका विषयमा छलफल भएका थिए ।

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा बहुमतका आधारमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय गराएका छन् ।

यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै

डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ। त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम

खनालसँग दुरी बढेपछि नेपालले ‘सिनो बोक्न नसक्ने’ अभिव्यक्ति दिने झाँक्रीलाई कारबाही नगर्ने मनस्थिति बनाएको बताइएको छ ।

यो भन्दा यत्रो ठूलो हेडक्वार्टरै जस्तो बहुदलीय जनवाद छ बरु माधव कमरेडले आफै उतै गए राम्रो हुँदैन र ? उहाँले

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आर्थिक पारदर्शितामा

यसले पार्टीको आगामी केन्द्रिय कमिटी वा कुनैपनि तहको बैठकमा ठूलो राजनीतिक भुइँचालो ल्याउने निश्चित छ । अध्यक्ष नेपालमाथि पद त्यागका

काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदी तपाईंले पद दिनुहुन्छ तर काम

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी)बिच पार्टी एकता गर्ने सहमती भएको छ

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र विविधीकरणबाट उत्पादन तथा

मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी

पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०६९ सालमा अख्तियारले मुद्दा नचल्ने भनेर तामेलीमा राखिसकेको विषयलाई अहिले चिहानबाट उधिनेर अगाडि

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले

आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो; बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाउनुभएको छ ।

बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तात्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव

नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

अन्तिममा फेरि केके कुराहरु हुँदै गयो, अन्तिममा बिआरआई सम्झौता भयो । भाषा यताउति गरेर भयो । गर्नैपर्ने थियो भने यत्रो