© 2023
काठमाडाैँ । पार्टी गठन भएको करिब चार वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ। चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार गरिएको मञ्चमा आइतबार आयोजित उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन

मंगलबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटन सत्रको सञ्चालन महामन्त्री कवीन्द्र बुर्लाकोटीले गरेका थिए।

सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ

महाधिवेशनका लागी नेता तथा कार्यकर्ताहरुको गेष्टहाउस चौरमा बाक्लो उपस्थिती रहेको छ । महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री

काठमाडाैँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक तथा पूर्व महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनका अवसरमा प्रतिनिधिहरूलाई

भरतपुरस्थित उद्योग संघ चितवनको प्राङ्गणमा आयोजना हुने महाधिवेशनको उद्घाटन सत्रअघि नेता तथा कार्यकर्ताको व्यवस्थापनलाई व्यवस्थित बनाउन पार्टी निकट स्वयंसेवक संगठन

काठमाडौं । युवा तथा मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएका राहुल केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देन रास्वपाको निमन्त्रणामा भरतपुर पुगेका हुन्।

भरतपुरमा आजदेखि सुरु हुने रास्वपाको प्रथम महाधिवेशनमा सहभागिता जनाउन प्रधानमन्त्री शाह बिहान चितवन आएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवन

रास्वपाले कांग्रेसका सभापति गगन थापा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिएको थियो।

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार वरिष्ठ नेता शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर आईपुग्ने र सभापति र पार्टीका नेताहरूसँग छलफल गर्ने

भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम

चितवनमा अहिले अत्यधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै

शनिवार चिवतनमा बसेको रास्वपाको केन्द्रिय समिति बैठकमा उहाँले लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधैं प्रतिवद्ध रहने बताउनुभएको हो । उहाँले मुलुकमा आएको परिवर्तन

बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनबारे छलफल हुने जनाइएको छ।

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।

यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन