११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाह आइतबार दिउँसो चितवन आउने, यस्तो छ कार्यतालीका



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह आइतबार दिउँसो चितवन पुग्ने कार्यक्रम रहेको छ ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार वरिष्ठ नेता शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर आईपुग्ने र सभापति र पार्टीका नेताहरूसँग छलफल गर्ने कार्यतालिका तय भएका छ ।

नेताहरुसंगको छलफल पछि प्रधानमन्त्री शाह उदघाटन स्थल गेष्ट हाउस चौर जानुहुने छ । महामन्त्री बुर्दाकोटाीका अनुसार सभापति रवि लामिछानेर बरिष्ठ नेता शाहले घण्टी बजाएर महाधिवेशन उदघाटन गर्नुहुने छ ।

राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन पनि गर्नुहुने छ ।